रेल सेवा सञ्चालन गर्नेबारेमा सरकार सकारात्मक छ : प्रचण्ड

काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेल सेवा सञ्चालन गर्नेबारे सरकार सकारात्मक रहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगका प्रश्नोत्तरका क्रममा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
‘सरकारले राष्ट्रिय गौरवका आयोजनामा बजेट सुनिश्चित गर्ने गरेको छ,’ उनले भने, ‘राष्ट्रिय गौरवका आयोजना हरूमा विनियोजित रकम कम हुने अवस्थामा पनि आवश्यकता अनुसार थप बजेटको व्यवस्था गर्ने गरिएको छ । निजगढ विमानस्थल आगामी आर्थिक वर्षमा साइट क्लियरेन्स गर्ने कार्य सम्पन्न गर्ने कुरामा सरकारको गहिरो ध्यान छ । रेल सेवा सञ्चालन गर्नेबारेमा सरकार सकारात्मक रहेको छ ।’

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया