संघीय शिक्षा विधेयक मन्त्रिपरिषदमा दर्ता भइसक्यो, छिट्टै सदनमा आउँछ : मन्त्री राई
काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन क्याबिनेटमा दर्ता भइसकेको र छिट्टै संसदमा दर्ता हुने छन् । मंगलबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै राईले छिट्टै संसदमा दर्ता हुने बताए ।
‘संघीय शिक्षा ऐन सदनमा कहिले आउँछ भनेर प्रश्न सोध्नु भएको छ । मैले यसबारे पहिले पनि भनिसकेको छु । ४ गते उक्त विधेयक मन्त्रिपरिषदमा दर्ता भइसकेको छ, संसदमा ल्याउन अनुमतिका लागि,’ उनले भने, ‘आज १२ गते हो । मलाई लाग्छ, आजको क्याबिनेटमा आइसक्यो होला । मन्त्रिपरिषदले अनुमति दिनेबित्तिकै दर्ता हुन्छ ।’
संसदमा एमाले संसदीय दलका सचेतक महेश बर्तौलासहित विभिन्न सांसदले संघीय शिक्षा ऐनबारे प्रश्न सोधेका थिए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया