ग्यारी स्टिड २०२५ को मध्यसम्म न्यूजिल्यान्डको मुख्य प्रशिक्षक रहने

काठमाडौँ- ग्यारी स्टिड सन् २०२५ को मध्यसम्म न्यूजिल्यान्ड क्रिकेट टिमको मुख्य प्रशिक्षकका रुपमा रहने भएका छन् ।
स्टिड २०२५ को मध्यसम्म मुख्य प्रशिक्षक रहने न्यूजिल्यान्डको क्रिकेट बोर्डले मंगलबार सुनिश्चित गरेको हो ।
५१ वर्षीय स्टिडको सम्झौता भारतमा आयोजना हुने एकदिवसीय विश्वकपसँग अन्त्य हुने भएपनि न्यूजिल्यान्ड क्रिकेट बोर्डले उनको सम्झौता नविकरण गरेको हो ।
यसको अर्थ स्टिड २०२४ मा हुने टी-ट्वान्टी विश्वकप, २०२५ मा हुने च्याम्पियन्स ट्रफी र २०२३-२०२५ को विश्व टेस्ट च्याम्पियनसीपसम्म मुख्य प्रशिक्षकका रुपमा रहनेछन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया