यसरी हुँदैछ हेटौंडामा मतदान (फोटोफिचर)

काठमाडौँ : बागमती प्रदेशमा रिक्त एक राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ । ९ बजेदेखि मतदान सुरु भएको हो । हैटौंडामा भइरहेको मतदानमा प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधिले मतदान गर्ने क्रम जारी छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पनि मतदान गरेका छन् ।
उपनिर्वाचनमा सत्तारुढ नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एमाले माधवकुमार नेपाल समूहका संयुक्त उम्मेद्वार खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_DT6YbyroVG_iuuhvzev9hvr7eegysbqghq2uhssowxvqgxjf6pbs1u8qdv3indmr4zpk1vi.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

प्रतिक्रिया