क्यानका पूर्व-उपाध्यक्ष नरेश श्रेष्ठको निधन

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) का पूर्व-उपाध्यक्ष नरेश श्रेष्ठको निधन भएको छ । क्यानका सल्लाहकार समेत रहेका श्रेष्ठको शुक्रबार उपचारको क्रममा निधन भएको हो ।
क्यानका कोषाध्यक्ष रोशन सिंहले सामाजिक सञ्जालमार्फत श्रेष्ठको निधन भएको उल्लेख गरेका छन् ।
सिंहले श्रेष्ठको निधनले सिंगो क्रिकेट जगतलाई ठूलो क्षति भएको समेत जनाएका छन् ।
श्रेष्ठले आईसीसी लाइफटाइम अचिभमेन्ट अवार्ड समेत हात पारेका थिए ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीले श्रेष्ठको योगदान नेपाली क्रिकेटले सधैं सम्झिने बताइन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया