नयाँ वर्षलाई रामबाबु गुरुङको ‘डिग्री माइला’

काठमाडौँ - दयाहाङ राईको अभिनय रहने ‘डिग्री माइला : एम ए थर्ड क्लास’को प्रदर्शन मिति तोकिएको छ । लेखक तथा निर्देशक रामबाबु गुरुङले सोमबार फिल्मको नाम सार्वजनिक गर्दै फिल्म आउँदो नयाँ वर्षका दिन प्रदर्शन हुने घोषणा गरेका छन् । गुरुङले सुटिङ डिटेल र कलाकारको लाइनअप भने सार्वजनिक गरेका छैनन् । यो फिल्ममा दयाहाङ राई तय भए पनि बाँकी कलाकार सार्वजनिक गरिएको छैन ।
‘डिग्री माइला’ आजभन्दा ११ वर्षअघि दयाहाङ राईले नै सिर्जना गरेको पात्र हो । २०६९ सालमा पहिलोपल्ट मञ्चन भएको नाटकलाई दयाहाङले निर्देशन गरेका थिए । सायद अशोकको लेखन रहेको नाटकले काठमाडौँमा डिग्री पास गरेर पनि बेरोजगार बनेर गाउँ फर्किएको माइलाले गाउँलेलाई देखाउने अनेक असम्भव सपनाको कथा प्रस्तुत गर्थ्यो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया