माण्डबी र राजनको स्वरमा 'चोली स्याइदिउँला'

काठमाडौँ- गायिका माण्डबी त्रिपाठी र गायक राजन श्रेष्ठको समधुर आवाज रहेको ‘चोली स्याइदिउँला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सबिन कुमार तोलाङ्गीको निर्देशन रहेको म्युजिक भिडियोमा चर्चित मोडल स्मारिका ढकाल र दिपेन खड्का लगायकाे अभिनय गरेका रहेकाे छ ।
उक्त म्युजिक भिडियो काठमाडौंको सुन्दर स्थान जर्सिङपौवामा छायांकन गरिएकाे हाे । गीतमा वसन्त घिमिरेको शब्द र भगवन भुजेलको संगीत रहेको छ । गीतमा एरेन्ज, रेकर्डिङ तथा मिक्सिङ्ग विपिन आचार्यको रहेकाे छ ।
कमल प्रसाद शर्मा को निर्माण रहेको म्युजिक भिडियोको कोरियोग्राफी प्रविन थापाले गरेका छन भने उक्त गीतको छायांकन वीरेन्द्र परियारले गरेका हुन् भने सह – निर्देशनमा बिकल क्षेत्री रहेका छन । शृगारमा सरिता भारती साथै सन्तोषी आर्चाय रहेका छन् , भने व्यवस्थापक भुवन श्रेष्ठ रहेका छन । उक्त गीतको भिडियाे ‘ फिल्मी संसार ’ युटुब च्यानलबाट म्युजिक भिडियो गरिएकाे छ ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया