गोली लागेका कपिलवस्तुका नेता पाण्डेको मृत्यु

बुटवल : कपिलवस्तुमा गत बुधवार गोली लागेका माओवादी नेता दिपक पाण्डेको उपचारका क्रममा मृत्यु भएको छ । भैरहवा मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार सम्भव नभए पछि उनलाई सोमबार थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको थियो ।
उपचारकै क्रममा उनको काठमाडौँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए । उनलाई गोली हान्ने दुई युवा पक्राउ परेका छन् । उनीहरुले व्यक्तिगत लेनदेनका कारण गोली हानेको प्रहरीसँगको बयानमा स्वीकार गरेका छन् ।
र यो पनि
कपिलवस्तुका माओवादी नेता पाण्डेमाथि गोली प्रहार

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया