‘जस्टिस फर सारुक’ भन्दै नम्रताको लामो स्ट्याटस

काठमाडौँ - अभिनेत्री नम्रता श्रेष्ठले फेसबुकमा लामो स्ट्याटस लेख्दै महिला भएकै कारण आफूमाथि आक्रमण भएको बताएकी छिन् । उनले सारुक ताम्राकार निधन प्रकरणमा उठेका धेरै प्रश्नको स्पष्ट जवाफ नदिई आफ्ना विरुद्ध कपोलकल्पित समाचार लेखिएको बताएकी छिन् ।
तर लामो स्ट्याटस्मा पनि उनले सारुकको आत्महत्या प्रकरणमा आफ्नो भूमिकाको बारेमा भने एक शब्द पनि खर्चिएकी छैनन् । उनले विवादास्पद बनेको मसानघाटमा पूजा गर्ने र कालो बोको र बुटी चढाउने कुरालाई भने उनी आफैँले रुढिवादी कुरा भएको बताएकी छिन् ।
यही क्रममा उनले आफूले प्रहरीसँग बयान दिएको र आफू पनि सारुकको न्यायको पक्षमा रहेको बताएकी छिन् । उनले प्रहरीको अनुसन्धानमा अवरोध नगर्न पनि आग्रह गरेकी छिन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया