प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भएको छैन : सर्वाेच्च अदालत

काठमाडौँ : सर्वाेच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाबीच भेटघाट नभएको बताएको छ । सोमबार साँझ ओली र राणाबीच भेटघाट भएको भन्दै समाचार सार्वजनिक भएपछि आज मंगलबार सर्वाेच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति जारी गरी भेट नगरेको बताएका हुन् ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया