सभामुखले संसद् बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्नुपर्छ : वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई
काठमाडौँ : वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले तत्कालै प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपतिलाई सभामुखले सिफारिस गर्न सक्ने बताएका छन् ।
सभामुखसँगको छलफलमा आफ्नो धारणा राख्नेक्रममा संविधानविद् समेत रहेका भट्टराईले भने, ‘सभामुखले राष्ट्रपतिलाई प्रतिनिधि सभाको बैठक आह्वानका लागि सिफारिस गर्नुपर्छ । मन्त्रिपरिषद्ले मात्रै संसद् बोलाउनुपर्छ भन्ने छैन । सभामुखले यो काम गर्न सक्नुहुन्छ ।’
उनले संविधानको हरेक धाराहरु क्रियात्मक रुपमा अभ्यास हुनु जरुरी रहेको बताए । कसैको लहड र सनकको भरमा यो प्रतिनिधि सभा विघटन गर्न नसक्ने उनले बताए । प्रतिनिधि सभा राष्ट्रपति, प्रधानमनत्री, सभामुख कसैले मार्न नसक्ने बताए ।

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा बुझायो प्रतिवेदन

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

प्रधानमन्त्रीसँग 'लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

करोडौं पैसा उठाउन उपसभामुख हटाउने तयारी हुँदैछ : सांसद सिंह

प्रतिक्रिया