बेहुली बनिन् श्रृंखला

काठमाडौँ - पूर्व मिस नेपाल श्रृंखला खतिवडा दुलही बनेकी छिन् । उनले सञ्चार उद्यमी सम्भव शिरोहियासँग विवाह गरेकी हुन् । उनीहरूको विवाह होटल हायातमा भइरहेको छ ।
विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ उपस्थित भएका छन् । उनीहरू केही वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

'गाउँघरलाई सम्झेर आऊ आजै’ सार्वजनिक (भिडियो)

बलिउडका आठ बोल्ड फिल्म

'शोले'को ५० वर्ष पूरा, सोभियत संघवाला भन्थे- वसन्ती, ए कुत्तेका सामु मत नाँच

ऋतिक र जुनिएर एनटिआरको फिल्ममा १० लाख भन्दा बढीको चासो

धनुषसँगको ‘अफेयर’बारे के भन्छिन् मृणाल ठाकुर ?

पाँच कार्टुनिष्टलाई ‘बराथ स्मृति सम्मान’ प्रदान

‘माग्ने राजा’ माग्ने बुढा पात्रकै वृत्तान्त

प्रतिक्रिया