महाजात्राको ‘फस्ट लुक’ सार्वजनिक

काठमाडौँ- जात्राको सिक्वेल महाजात्राको ‘फस्ट लुक’ सार्वजनिक भएको छ ।
हरिवंश आचार्यलाई प्रमुख भूमिकामा राखिएको उक्त चलचित्रमा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा र वर्षा राउतको अभिनय देख्न सकिन्छ ।
षडकोण आर्टसको प्रस्तुति रहेको उक्त फिल्मका निर्मातामा म्याक्स दिपेश खत्री, यज्ञश्वर पौडेल र कार्यकारी निर्मातामा रविन्द्रसिंह बानियाँ रहेका छन् भने लेखन तथा निर्देशन प्रदिप भट्टराईले गरेका हुन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया