शनिबार ३१ साउन, २०८२
Saturday, August 16, 2025

माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौँ- नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बस्दैछ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उक्त बैठक आज बिहान ८ बजे बोलाइएको छ ।

भोलिदेखि सुरू हुने संसद्‌को हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषय र पार्टीको पोजिसनको बिषयमा छलफल हुने जनाइएको छ ।