अभिनेता गौरव पहारीले गरे श्रेणीसँग विवाह

काठमाडौँ - अभिनेता गौरव पहारीले बिहे गरेका छन् । आइतबार उनले प्रेमिका श्रेणी खतिवडासँग विवाह गरेका हुन् । उनीहरूको विवाहमा दुई परिवार, आफन्त र निकट साथीहरुको उपस्थिति थियो । श्रेणी पेशाले जुम्बा ट्रेनर हुन् । केही वर्षको प्रेम सम्बन्धलाई यी दुईले विवाहमा परिणत गरेका हुन् । गौरव र श्रेणीले असोज ३ गते होटल र्याडिसनमा इन्गेजमेन्ट गरेका थिए ।
चलचित्र ‘मञ्जरी’बाट अभिनयको यात्रा सुरु गरेका गौरवले ‘मिस्टर भर्जिन’, ‘कुम्भ कर्ण’, ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘साइँली’, ‘रातो घर’, ‘छक्का पञ्जा २’ लगायत दुई दर्जन बढी फिल्महरूमा अभिनय गरिसकेका छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया