कति छ विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।
अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रुपैयाँ १३ पैसा रहेको छ ।
त्यस्तै युरो एकको खरिददर १४२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५१ पैसा रहेको छ ।
पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ २५ पैसा र बिक्रीदर १६८ रुपैयाँ १ पैसा रहेको छ ।
जापानी येन १० को खरिददर ८ रूपैयाँ ८४ पैसा र बिक्रीदर ८ रूपैयाँ ८८ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ६६ पैसा रहेको छ भने बिक्रीदर ८५ रूपैयाँ ५ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५० पैसा रहेको छ ।
युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८ पैसा र बिक्रीदर ३६ रुपैयाँ २५ पैसा रहेको छ ।
त्यसैगरी कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ४० पैसा रहेको छ भने बिक्रीदर ४३२ रूपैयाँ ३५ पैसा रहेको छ ।

दसैँको मुखमा दु:ख दिइरहेको इको पहिरो (भिडियो/फोटो)

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

बजार बुझ्न कोरियन लगानीकर्ता नेपालमा, थाले व्यवसायीसँग छलफल

एनसेल फाउन्डेसन र आइकम नेपालबीच सहकार्य, संग्रहालय र सम्पदाको प्रवर्द्धन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सुनको मूल्य घट्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ ?

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया