बिमा सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको तीन बुँदे निर्देशन

काठमाडौँ- स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने सेवा प्रदायक संस्थालाई स्वास्थ्य बीमा बोर्डले तीन बुँदे निर्देशन दिएको छ । कतिपय स्वास्थ्य संस्थाले बिमा ऐनभित्र रहेर सेवा प्रदान नगरे पछि बोर्डले यस्तो निर्देशन दिएको हो
रोग पहिचान भएपछि सोही ब्यहोरा उल्लेख भएको डाक्टरको स्वीकृति समावेश गरी बिरामीलाई सेवा दिनुपर्ने बीमा बोर्डले उल्लेख गरेको छ ।
भिडियो एक्सरे गर्नेहरूको हकमा तालिम प्राप्त वा रेडियोलोजिष्ट हुनुपर्ने र कर्मचारीको पूर्ण विवरण बिरामीको रिपोर्टमा उल्लेख हुनुपर्नेछ । यस्तै, बिरामी रिफर गर्दा बिमा नियमावलीको अनुसूची–९ अनुसार फर्म अनिवार्य भर्न बोर्डले निर्देशन दिएको छ ।

आधारभूत अस्पताललाई बजेट अभाव

ग्याँस, मधुमेह, एसिडिटी र मृगौलाको समस्या भएकाले खान हुन्न म्याङ्गाे शेक

भरतपुर आँखा अस्पतालमा ९० प्रतिशत भारतीय बिरामी

महेन्द्रनगर आँखा अस्पतालमा भारतीय बिरामीको चाप बढ्दो

शुक्लाफाँटामा क्यान्सर र मिर्गौला जस्ता दीर्घरोगीको सङ्ख्या बढ्दै
स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन

प्रतिक्रिया