बलात्कारी पनि दुई प्रकारका हुने रहेछन् : गायिका अधिकारी

काठमाडौँ- गायिका समीक्षा अधिकारीले चितवनको होस्टलमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको न्यायका लागि माग गरेकी छन् । सामाजिक सञ्जालमा लेख्दै उनले बलात्कारी पनि समाजमा दुई प्रकारका हुने उल्लेख गरेकी छन् ।
'माया र करुणाको नाटक गर्ने बलात्कारी, जसले जिउFदै त छाड्छन् तर जीवनभर मार्छन्' अधिकारीले लेखेकी छन् 'जबरजस्ती गर्ने बलात्कारी, जसले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन् ।'
उनले पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन् ।
यद्दपी पोखरेलको झुण्डिएर मृत्यु भएको 'पोस्टमार्टम' रिपोर्ट आइसकेको छ ।

'गाउँघरलाई सम्झेर आऊ आजै’ सार्वजनिक (भिडियो)

बलिउडका आठ बोल्ड फिल्म

'शोले'को ५० वर्ष पूरा, सोभियत संघवाला भन्थे- वसन्ती, ए कुत्तेका सामु मत नाँच

ऋतिक र जुनिएर एनटिआरको फिल्ममा १० लाख भन्दा बढीको चासो

धनुषसँगको ‘अफेयर’बारे के भन्छिन् मृणाल ठाकुर ?

पाँच कार्टुनिष्टलाई ‘बराथ स्मृति सम्मान’ प्रदान

‘माग्ने राजा’ माग्ने बुढा पात्रकै वृत्तान्त

प्रतिक्रिया