सुन अहिलेसम्मकै उच्च, ताेलाकाे कति पुग्याे ?

काठमाडौं - सुनको मूल्य तोलाको एक हजार १०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा एक लाख २७ हजार ९०० मा कारोबार भइरहेको छ । तेजावी सुन एक लाख २७ हजार ३०० मा कारोबार भएको छ ।
बुधबार छापावाल सुन तोलामा एक लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा एक लाख २६ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले बढेको छ । चाँदी आज तोलामा १ हजार ५१० मा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलामा १ हजार ४९० मा कारोबार भएको थियो ।

दसैँको मुखमा दु:ख दिइरहेको इको पहिरो (भिडियो/फोटो)

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

बजार बुझ्न कोरियन लगानीकर्ता नेपालमा, थाले व्यवसायीसँग छलफल

एनसेल फाउन्डेसन र आइकम नेपालबीच सहकार्य, संग्रहालय र सम्पदाको प्रवर्द्धन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सुनको मूल्य घट्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ ?

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया