मदिरा सेवन गरेर हल्ला गरेको आरोपमा गायक राई पक्राउ

काठमाडौँ- गायक राजेशपायल राईलाई प्रहरीले पक्राउ गरेको छ । गएराति मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राईलाई प्रहरीले पक्राउ गरेको हो ।
राजेशपायल राईसहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरेर प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले इकागजलाई जानकारी दिए ।
'क्लबमा मदिरा सेवन गरी हल्ला गरेकाले उनलाई पक्राउ गरिएको हो' उनले भने ।

'गाउँघरलाई सम्झेर आऊ आजै’ सार्वजनिक (भिडियो)

बलिउडका आठ बोल्ड फिल्म

'शोले'को ५० वर्ष पूरा, सोभियत संघवाला भन्थे- वसन्ती, ए कुत्तेका सामु मत नाँच

ऋतिक र जुनिएर एनटिआरको फिल्ममा १० लाख भन्दा बढीको चासो

धनुषसँगको ‘अफेयर’बारे के भन्छिन् मृणाल ठाकुर ?

पाँच कार्टुनिष्टलाई ‘बराथ स्मृति सम्मान’ प्रदान

‘माग्ने राजा’ माग्ने बुढा पात्रकै वृत्तान्त

प्रतिक्रिया