सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ - सुन तोलाको ७ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सुन तोलामा ७ सय रुपैयाँले घटेको हो । छापावाल सुन आज तोलाको १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन तोलाको १ लाख ४० हजार रुपैयाँ र तेजावी तोलाको १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यता चादीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १ हजार ८०० मा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ८०५ मा कारोबार भएको थियो ।

दसैँको मुखमा दु:ख दिइरहेको इको पहिरो (भिडियो/फोटो)

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

बजार बुझ्न कोरियन लगानीकर्ता नेपालमा, थाले व्यवसायीसँग छलफल

एनसेल फाउन्डेसन र आइकम नेपालबीच सहकार्य, संग्रहालय र सम्पदाको प्रवर्द्धन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सुनको मूल्य घट्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ ?

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया