बुधबार १० बैशाख, २०८२
Wednesday, April 23, 2025

देउवाले बोलाए विपक्षी दलको बैठक

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक बोलाएका छन् । मंगलबार बिहान १० बजे संसद् भवनस्थित आफ्नै कार्यकक्षमा बस्ने गरी देउवाले विपक्षी दलको बैठक बोलाएका हुन् ।

भोलि सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदैछ ।