गणतन्त्रपछि १८ हजार ४०० किलोमिटर सडक कालोपत्रे : अर्थमन्त्री पुन

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले गणतन्त्र आएपछि १८ हजार ४०० किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएको बताएका छन् । आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषण गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।
गणतन्त्र आउनुअघि ५ हजार ४०० किलोमिटर सडक मात्रै कालोपत्रे भएको उनले बताए । उनका अनुसार गणतन्त्र आइसकेपछि १८ हजार ४०० किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएको छ ।
त्यस्तै मुलुकमा १ लाख ५ हजार किलोमिटर सडक सञ्जाल छ ।
र, यो पनि

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

पाखापानी र पात्लेखेतमा केन्द्रीय प्रसारणलाइन विद्युत् विस्तार

म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो

पेट्रोलको मूल्य बढ्यो

गत आवमा सरकारी खर्च १५ खर्ब आठ अर्ब

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

घरेलु उद्योगबाट सफल ब्रान्डसम्म: जुलीज केक्स एन्ड पेस्ट्रिजको २२ वर्षको यात्रा

प्रतिक्रिया