आगामी वर्षदेखि बंगलादेशमा बिजुली निर्यात गरिने

काठमाडौँ- सरकारले आगामी वर्षदेखि नेपालले खपत गरेर बाँकी रहेको बिजुली बंगलादेश निर्यात गर्ने भएको छ ।
९ सय मेगावाट विद्युत् थप गरी राष्ट्रिय प्रणालीको विद्युत् क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउने लक्ष्य सरकारले लिएको अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने क्रममा बताएका हुन् ।
चाँदी आयातका लागि अब पाँच लाख डलरसम्मको सटही सुविधा

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

पाखापानी र पात्लेखेतमा केन्द्रीय प्रसारणलाइन विद्युत् विस्तार

म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो

पेट्रोलको मूल्य बढ्यो

गत आवमा सरकारी खर्च १५ खर्ब आठ अर्ब

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया