यी हुन् आर्थिक सुधारका लागि बजेटका पाँच प्राथमिक क्षेत्र

काठमाडौँ- सरकारले बजेटमा आर्थिक सुधारको पाँच बुँदे प्राथमिक क्षेत्र तोकेको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै पाँच बुँदे प्राथमिक क्षेत्र तोकेको बताएका हुन् ।
आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन गर्ने बताएका छन् ।
त्यस्तै दोस्रोमा कृषि, ऊर्जा सूचना प्रविधि क्षेत्र रहेका छन् ।
त्यसैगरी औद्योगिक प्रवर्द्धन, पूर्वाधार विकास रहेका छन् ।
शिक्षा, स्वास्थ्य र सामाजिक सेवाको विकास र समावेशिता र सामाजिक शिक्षा, सुशासन रहेका छन् ।
र, यो पनि

कौसीमा ड्रागन फल खेती गरेर वार्षिक आठ लाख आम्दानी

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

वीरगञ्ज नाकाबाट २ हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात

राजस्व अनुसन्धानद्वारा अवैध कारोबारीविरुद्ध मुद्दा दायर

काँकडभिट्टा नाकाबाट ४७ अर्ब ६० करोड रुपैयाँ बराबारको सामान आयात

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

प्रतिक्रिया