१६ लाख पर्यटन भित्र्याउने लक्ष्य

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले आगामी आवमा १६ लाख पर्यटन भित्र्याउने घोषणा गरेका छन् ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी आवमा १६ लाखभन्दा बढी पर्यटक भित्र्याउने योजनाको घोषणा गरेका हुन् ।
छिमेकी देश चीन र भारतमा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।
उनले पर्यटन प्रवर्द्धनका लागि ५ अर्ब ४६ करोड बजेट बिनियोजन गरेको बताएका छन् ।
चाँदी आयातका लागि अब पाँच लाख डलरसम्मको सटही सुविधा

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

पाखापानी र पात्लेखेतमा केन्द्रीय प्रसारणलाइन विद्युत् विस्तार

म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो

पेट्रोलको मूल्य बढ्यो

गत आवमा सरकारी खर्च १५ खर्ब आठ अर्ब

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया