सरकारले सात वटै प्रदेशमा वृद्धाश्रम खोल्ने

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले सात वटै प्रदेशमा वृद्धाश्रम खोल्ने बताएका छन् ।
आगामी आर्थिक वष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।
उनले सात वटै प्रदेशमा वृद्धाश्रम खोल्ने बजेट व्यवस्था गरिने बताए ।
चाँदी आयातका लागि अब पाँच लाख डलरसम्मको सटही सुविधा

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

पाखापानी र पात्लेखेतमा केन्द्रीय प्रसारणलाइन विद्युत् विस्तार

म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो

पेट्रोलको मूल्य बढ्यो

गत आवमा सरकारी खर्च १५ खर्ब आठ अर्ब

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया