सुनको मूल्य स्थिर

काठमाडौँ - आज सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला सुन १ लाख ४१ हजार रुपैयाँ कारोबार भइरहेको छ ।
आज तेजाबी सुन १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार र सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य भने घटेको छ । चाँदी १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । साेमबार चाँदी ताेलाकाे १ हजार ८२५ मा कारोबार भएको थियो ।

दसैँको मुखमा दु:ख दिइरहेको इको पहिरो (भिडियो/फोटो)

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

बजार बुझ्न कोरियन लगानीकर्ता नेपालमा, थाले व्यवसायीसँग छलफल

एनसेल फाउन्डेसन र आइकम नेपालबीच सहकार्य, संग्रहालय र सम्पदाको प्रवर्द्धन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सुनको मूल्य घट्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ ?

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया