कर्णालीमा तीन सय कोभिड संक्रमितको मृत्यु

सुर्खेत : कर्णाली प्रदेशमा कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु हुनेको संख्या तीन सय पुगेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोभिड संक्रमणको दोस्रो लहर फैलिएसँगै मृत्युदर बढेको हो ।
पहिलो लहरमा ४० जनाको मृत्यु भएकोमा दोस्रो लहर सुरु भएपछि मृतकको संख्या बढेर तीन सय पुगेको हो । प्रदेशमा हालसम्म २४ हजार तीन ४३ जनाले कोरोना सङ्क्रमण जितेका छन् । पछिल्लो चौबिस घण्टामा तीन सय ९२ संक्रमित सङ्क्रमणमुक्त भएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार पछिल्लो समय संक्रमितको संख्या कम हुँदै गएको छ । निर्देशनालयको तथ्याङ्कअनुसार २७ हजार चार सय २१ कूल सङ्क्रमितमध्ये सक्रिय सङ्क्रमितको संख्या एक हजार पाँच सय ८२ रहेको छ ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया