चलचित्र ‘पूर्ण बहादुरको सांरङ्गी’को छायांकन सकियो

काठमाडौँ- नेपालको सांगीतिक धरोहरलाई पर्दामा उभ्याउँदै ‘पूर्ण बहादुरको सांरङ्गी’ चलचित्रको छायांकन सकिएको छ। छायांकन सकिएको कलाकार प्रकाश सपूतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
गन्धर्व समुदायको अनूठो कथावस्तुमा आधारित यस चलचित्रले सामाजिक विषयवस्तुलाई प्रभावकारी ढंगले उठाएको छ ।
चलचित्रमा प्रकाश सपूतका साथ विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, भोलाराज सापकोटा, विनोद न्यौपाने, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, र जान्भि पौडेलको दमदार अभिनय देख्न पाइनेछ।
गन्धर्व समुदायको सांगीतिक सम्पदालाई सजीव पार्दै, ‘पूर्ण बहादुरको सांरङ्गी’ ले नेपाली सिने जगतमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
सरोज पौडेलको लेखन र निर्देशनमा चलचित्र बनेको हो । चलचित्र सेभेन सिज सिनेमाको प्रस्तुति हो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया