सुनचाँदीको मूल्यमा सामान्य गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौँ - नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ ।
मंगलबार सुन तोलाको एक सयले घटेर एक लाख ४६ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि सोमबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार एक सय रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । चाँदी आज प्रतितोला १० रुपैयाँ घटेर तोलाको १७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

दसैँको मुखमा दु:ख दिइरहेको इको पहिरो (भिडियो/फोटो)

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

बजार बुझ्न कोरियन लगानीकर्ता नेपालमा, थाले व्यवसायीसँग छलफल

एनसेल फाउन्डेसन र आइकम नेपालबीच सहकार्य, संग्रहालय र सम्पदाको प्रवर्द्धन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सुनको मूल्य घट्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ ?

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया