सुनको मूल्य तोलाको डेढ लाख नजिक

काठमाडौं - नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ४९ हजार ९९९ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार सुनको मूल्य ५०० रूपैयाँले बढेको हो ।
महासंघका अनुसार शुक्रबार तेजाबी सुन एक लाख ३७ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य बिहीबारको तुलनामा पाँच रूपैयाँले घटेर एक हजार ७९५ रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको छ ।

दसैँको मुखमा दु:ख दिइरहेको इको पहिरो (भिडियो/फोटो)

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

बजार बुझ्न कोरियन लगानीकर्ता नेपालमा, थाले व्यवसायीसँग छलफल

एनसेल फाउन्डेसन र आइकम नेपालबीच सहकार्य, संग्रहालय र सम्पदाको प्रवर्द्धन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सुनको मूल्य घट्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ ?

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया