त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेट नजिकैको होटलमा आगलागी

काठमाडौँ- काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको एक होटलमा आगलागी भएको छ ।
सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको सीटी होटलमा आगलागी भएको हो ।
होटलमा लागेको आगलागी दमकल र प्रहरीले नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।

फिटकिरीले यसरी हटाउनुहोस् अनुहारको दाग

देशभर मनसुन सक्रिय

नेप्से एआई एप डाउनलोड गर्दा गुम्यो २८ लाख

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

विदेश पठाउने प्रलोभनमा लाखौं ठगी गर्ने चार जना पक्राउ

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टीन हिरो २०२५ का ग्लोकल २० अन्डर २० सार्वजनिक (सूच…

रवीन्द्रलाई २ लाख, खोखो विश्वकप उपविजेता टोलीलाई काठमाडौं महानगरबाट ११-११ ल…

प्रतिक्रिया