बंगलादेशको प्रधानमन्त्री निवासमा लुटपाट

काठमाडौं - प्रदर्शनकारीले प्रधानमन्त्रीको सरकारी निवासमा लुटपाट गरेका छन् । ढाकामा प्रधानमन्त्री शेख हसिनाको निवासबाट प्रदर्शनकारीहरूले कुर्सी र सोफा बोकेको फुटेजहरू सार्वजनिक भएका छन् ।
राजधानी ढाकामा प्रधानमन्त्री हसिनाको सरकारी निवासमा प्रदर्शनकारीले लुटपाट गरिरहेको दृश्य अहिले फुटेजमा देखिएको छ ।
केही प्रदर्शनकारीले गण भवन निवासबाट कुर्सी र सोफा बोकेर गएका छन् ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया