फेरि आन्दोलन गर्दै दुर्गा प्रसाईं : भन्छन्- बिजुलीको बिल नतिर्नेहरू देश छाड्न तयार हुनु नत्र भाग्ने अवसर पनि नपाउनुहोला

काठमाडौँ- व्यवसायी दुर्गा प्रसाईंले बिजुलीको बिल नतिर्नेलगायत विचौलियाहरूविरूद्ध आन्दोलन गर्ने बताएका छन् । मंगलबार बिहान सामाजिक सञ्जालबाट प्रसाईंले जानकारी दिएका हुन् ।
ललिता निवास खाने, बालमन्दिर निल्ने, बिजुलीको बिल नर्तिने १६ जना तस्कर मारवाडीलाई देश छाड्न बाध्य बनाउने चेतावनी पनि दिएका छन् ।
'केपी ओली कम्पनीका मुख्य पार्टनरलगायत १० जना विचौलिया तस्कर नेपाली ३० जना तस्कर नेताहरूलाई घर-घरबाट खेद्न नागरिक बचाउ महाअभियानले तुरुन्तै आन्दोलन गर्दै छ' प्रसाईंले लेखेका छन् 'देश छाड्न तयार हुनुहोस् नत्र भाग्ने अवसर पनि नपाउनुहोला ।'

एसएसपी अधिकारी पशुपतिनाथ सफाइ अभियानमा सहभागी

देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

रोटरी, बिएम फाउण्डेशन र नवदीप यूथ क्लबको संयोजनमा स्याङ्जामा निःशुल्क स्वास्थ्य …

अनशनरत व्यक्तिको जीवन रक्षा गरः मानव अधिकार आयोग

फड्के तर्ने क्रममा खोलामा खसेर बालिकाको मृत्यु

नीति सुधार र निजी क्षेत्रको सहभागिता प्रवर्द्धनका लागि ‘डिजिटल नेपाल कन्क्लेभ २…

‘प्राकृतिक सम्पदा जोगाउन सामुदायिक वनको योगदान अतुलनीय’

प्रतिक्रिया