खोला बन्यो काठमाडौँको सडक (फोटो/भिडियो)

काठमाडौँ- वर्षाले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँ फेरि डुबानमा परेका छन् । गएरातिदेखि परेको पानीले काठमाडौँको विभिन्न ठाउँ डुबानमा परेको हो ।
वर्षाले सानोभर्याङ, जडिबुटी, बल्खु तरकारी बजार, माइतीघर मण्डला र रत्नपार्क आसपासमा डुबानमा परेको काठमाडौँ महानगरपालिका महानगर प्रहरी बल/विपद् व्यवस्थापन विभागका महाशाखा प्रमुख एवं नगरप्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले जानकारी दिए ।
मानविय क्षति नभए पनि भौतिक क्षति भने भएको छ । वर्षा खोला बढ्दा उक्त पानी सडक भएर बगेको छ ।
'
तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

ठगीको आरोपमा चार जना पक्राउ

‘फोर्टी अन्डर ४०’ मा होर इ-स्पोट्र्सका सञ्जन गौतम सम्मानित

राशिफलमा यस्तो आज तपाईंको भाग्य

सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्ति पक्राउ

सिरहामा आधाभन्दा बढी ‘डिप बोरिङ’ सञ्चालनमा आउन सकेनन्

चट्याङ लागेर एकको मृत्यु, सात घाइते

प्रतिक्रिया