सुनको भाउ घट्यो

काठमाडौँ - नेपाली बजारमा सुन तोलामा १४ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको १ लाख ४६ हजार ३०० मा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन तोलाको एक लाख ४७ हजार ७ सयमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलाको १ हजार ७१० मा कारोबार भइरहेको छ । मंगलबार १ हजार ७२५ मा कारोबार भएको थियो ।

दसैँको मुखमा दु:ख दिइरहेको इको पहिरो (भिडियो/फोटो)

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

बजार बुझ्न कोरियन लगानीकर्ता नेपालमा, थाले व्यवसायीसँग छलफल

एनसेल फाउन्डेसन र आइकम नेपालबीच सहकार्य, संग्रहालय र सम्पदाको प्रवर्द्धन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सुनको मूल्य घट्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ ?

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया