सेनाले खुलायो जागिर

काठमाडौँ- नेपाली सेनाले अधिकृत पद (सहायक सेनानी/उपसेनानी)मा भर्ना खुलाएको छ । शुक्रबार एक सूचना जारी गर्दै जंगीअड्डाले भर्ना खुलाएको हो ।
सेनाले खुलातर्फ १४७, महिला २४, आदिवासी जनजाती कोटा ३८, मधेशी कोटा ३३, दलित कोटा १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाका लागि भर्ना खुलेको छ ।
सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्ततीका लागि १४ सिट छुट्याइएको छ ।
भदौ ७ गतेदेखि असोज ५ गतेसम्म दरखास्त दिने म्याद रहेको छ । त्यसैगरी असोज ६ गतेदेखि १२ गतेस्मम दोब्बर दस्तुर तिरेर दरखास्त बुझाउन सकिने सूचनामा उल्लेख छ ।

लागुऔषधविरुद्ध अभियानः झापामा ५५९ जना पक्राउ

मधेशका डिआईजी चतुर्वेदीद्वारा शान्ति सुरक्षा तथा अनुशासनमा कडाइ गर्ने निर्देशन

बाँसका सामग्री निर्माण गर्दै मेचीनगरका महिला

सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

पर्वतको लाङ्दी पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी ज…

आजको मौसमः चार प्रदेशमा पानी पर्ने, लुम्बिनी र सुपमा हावाहुरी चल्ने

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

प्रतिक्रिया