तीजको गीत: ‘साँइलीले लगाइ सारी रातो’ सार्वजनिक

काठमाडौँ- सुनिलमणि दाहालको शब्द र कम्पोजिशन रहेको तीजको गीत-“साँइलीले लगाइ सारी रातो” को म्यूजिक भिडियो आज सार्वजनिक भएको छ। नेपाली गीत भण्डारले आफ्नो युट्यूव च्यानल मार्फत गीत सार्वजनिक गरेको हो।
यस गीतलाई गायीक अनु ढकालको सुरिलो स्वर दिएका छन् भने गीतलाई विराज गौतमले संगीत दिएर सजाएका छन्।
यस गीतका निर्माण समूह यसप्रकार छः
गीतकार/कम्पोजिशनः सुनिल मणि दाहाल
गायिकाः अनु ढकाल
संगीत एरेन्जरः विराज गौतम
मोडलः तनूजा आर मगर
भिडियो तथा सम्पादनः आई क्याच स्टूडियो।
गीत निर्माण/वितरणः नेपाली गीत भण्डार, अमेरिका
‘विशुद्व नेपाली भाकाको यो तीजको गीत आज हामीले सार्वजनिक गरेका छौ, आशा छ सबैले रूचाउनु हुनेछ, गीतकार दाहालले भने। गीतमा झुम्ने, नाच्ने र रमाउने किसिमको गीतको भाका, स्वर र संगीत रहेकोले समस्त श्रोता तथा दर्शकले मन पराउने गीतकार दाहालले अपेक्षाा गरेकाे बताए।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया