पहिलो टी-ट्वान्टीमा वेष्ट इन्डिजले दक्षिण अफ्रिकालाई हरायो
काठमाडौँ : पहिलो टी-ट्वान्टी क्रिकेटमा वेष्ट इण्डिजले दक्षिण अफ्रिकालाई हराएको छ । शनिबार भएको खेलमा वेष्ट इन्डिजले दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको हो ।
पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको वेष्ट इन्डिजले ३० बल बाँकी छदै २ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
उसका लागि इभान लेविसले ७१ रनको योगदान दिए । दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीच पाँच खेलको टी-ट्वान्टी सिरिज चलिरहेको छ । यसअघि भएको दुई खेलको टेस्ट सिरिज दक्षिण अफ्रिकाले जितेको थियो ।

चिनियाँ प्रशिक्षक नेपालमा

आज साँझ एलओडीले रोबर्टो कार्लोसलाई सँगै राखेर फुटबल देखाउँदै

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

प्रतिक्रिया