सुटिङको क्रममा बलिउड अभिनेता हाशमी घाइते

काठमाडौँ- बलिउड अभिनेता इमरान हाशमी फिल्म शुटिंगको क्रममा घाइते भएका छन् ।
हाशमी तेलुगु फिल्म गुडाचारी–२ को सुटिङका क्रममा गम्भिर घाइते भएका हुन् । हाशमीले आफ्नो स्टन्ट गर्नेक्रममा घाँटीमा चोट लागेको बताइएको छ । यसको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
बलिउडपछि इमरान हाशमी अब साउथ फिल्ममा आफ्नो जादू देखाउन तयार रहेका छन् । उनले चाँडै नै साउथको सुपरहिट फिल्म ‘गुडाचरी’ को दोस्रो भागमा देखिनेछन् । यसअघि उनी सलमान खान र कट्रिना कैफको फिल्म टाइगर ३ मा देखिएका थिए । जसमा उनले खलनायकको भूमिका निर्वाह गरेका थिए ।

बुवाप्रति समर्पित नयाँ बालगीत सार्वजनिक

सङ्गीतकार तथा कवि नन्दनको निधन

'गाउँघरलाई सम्झेर आऊ आजै’ सार्वजनिक (भिडियो)

बलिउडका आठ बोल्ड फिल्म

'शोले'को ५० वर्ष पूरा, सोभियत संघवाला भन्थे- वसन्ती, ए कुत्तेका सामु मत नाँच

ऋतिक र जुनिएर एनटिआरको फिल्ममा १० लाख भन्दा बढीको चासो

धनुषसँगको ‘अफेयर’बारे के भन्छिन् मृणाल ठाकुर ?

प्रतिक्रिया