लिपिङ खोलामा ह्युमपाइप राखेर कोदारी राजमार्ग सञ्चालन (फोटो फिचर)

सिन्धुपाल्चोक- कोदारी राजमार्ग सञ्चालनमा आएको छ । असोज ११ र १२ गतेको बाढी र पहिरोले अवरूद्ध राजमार्ग २६ दिनपछि सञ्चालनमा आएको हो । भोटेकोसी गाउँपालिकाको वडा नम्बर ३ र ४ को सम्पर्क टुटेपछि आवातजावतमा समेत समस्या परको थियो ।
लिपिङ खोलामा ह्युमपाइप राखेर २० मिटर खाल्डो पुरेपछि बुधबार रातिदेखि राजमार्ग सञ्चालनमा आएको हो ।
राजमार्ग सञ्चालनमा ल्याउन सडक डिभिजन, स्थानीय सरकार, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, सिल्क ट्रान्सपोर्टलगायत विभिन्न संस्थाहरू सक्रिय थिए ।

पेट्रोलियम पदार्थ चोरी गर्दै हिँड्ने गिरोहका चार पक्राउ

चितवनमा चोरी गर्न बालबालिकालाई प्रयोग बढ्दो

सुक्खा पहिरो खस्दा सडक अवरुद्ध

कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’

मध्यपुरथिमिको बोडेमा नीलबाराही नाच सुरु

बागमतीका मुख्यमन्त्री बानियाँलाई मत दिन कांग्रेसको ह्वीप

प्राकृतिक देवता मान्दै भ्यागुतालाई भात

प्रतिक्रिया