कालीगण्डकी–तिनाउ डाइभर्सनमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौँ : सर्वाेच्च अदालतले कालीगण्डकी–तिनाउ नदी डाइभर्सन आयोजनाका विरुद्धमा परेको रिटमा यससम्नधी निर्णय र स्थलगत प्रकृतिको योजनाको कागजातसहित आगामी साउन ४ गते अन्तरिम आदेशको छलफलका लागि उपस्थित हुन आदेश दिएको छ ।
अधिवक्ता तुलसीराम पोखरेलसमेत निवेदक रहेको रिटमा सर्वाेच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले यसमा अन्तरिम आदेश हुने/नहुने सम्बन्धमा विषयवस्तुको प्रकृति र गम्भीरतालाई विचार गर्दा दुवै पक्ष राखी छलफल गर्न उपयुक्त हुने देखिएको ठहर गरेको छ । छलफलका लागि कालीगण्डकीको डाइभर्सनसम्बन्धी निर्णय र स्थलगत प्रकृतिको योजनाको कागजासहित उपस्थित हुन आदेश दिएको हो ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया