तौलिहवामा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

काठमाडौँ – तौलिहवामा फागुन ७ गते ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ।
बजाजको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न माइलेज च्याम्पियनको आयोजना गरिएको थियो।
तौलिहवाको बुद्ध पद्म मा.वि, खेल मैदानस्थित केदारनाथ अटोमोवाइल्सले यो कार्यक्रम आयोजना गरेको थियो। माइलेज च्याम्पियनमा प्रशान्त श्रीवास्तवले ९३ किमि प्रतिलिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका थिए।
त्यस्तै, ८९ किमि प्रतिलिटरको प्रदर्शनका साथ अशोककुमार मौर्य दोस्रो स्थानमा रहेका थिए भने ८७ किमि प्रतिलिटरको प्रदर्शन गर्दै साकिर हुसेन तेस्रो स्थानमा रहेका थिए।
यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै चालकहरु बिच मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना प्रवर्द्धन गर्ने विश्वास आयोजकको रहेको थियो।

पोखरामा बीवाईडीको नयाँ शोरूम र बीवाईडी सिलायन ७ को शुभारम्भ

ईभी स्कुटर याडियाले घटायो मूल्य

डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा लगानी वृद्धि

नयाँ फोर्थिङ फ्राइडे आफ्नो सेग्मेन्टमा सबैभन्दा किफायती मूल्यमा, प्रारम्भिक मूल्य …

मेगा मनसुन सर्भिस क्याम्प आजदेखि सुरु

क्यारीका दुई ईभी भ्यान नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक, यस्तो छ मूल्य र विशे…

जगदम्बा मोटर्सले नाइमा अटो शोमा १४ देखि १९ सिटर व्यावसायिक ईभी प्रस्तुत गर्दै

प्रतिक्रिया