रोयल इनफिल्डको इलेक्ट्रिक बाइक सार्वजनिक

काठमाडौँ- रोयल इन्फिल्डले इलेक्ट्रिक बाइक बजारमा ल्याएको छ । भारतमा फ्लाइङ फ्लि बाइक नाम गरेको उक्त बाइक सार्वजनिक भएको छ ।
जुन बाइकको नाम दोस्रो विश्वयुद्धबाट लिएको हो । दोस्रो विश्वयुद्धमा उस्तै खालको बाइक प्रयोगमा ल्याइएको थियो ।
बाइकको फ्रेम एल्मुनियमद्वारा बनेको छ । गहुङ् र हलुका खालको फ्रेम रहेकाले यसले ब्याट्रीलाई सहयोग गर्ने गर्छ । ससपेन्सन पनि युनिक रहेको छ । जसलाई एलुमिनियम ससपेन्ससन ग्रेडर भन्ने गरिन्छ ।
बाइकको लाइट र डिस्प्ले फ्लोटिङ डिजाइन रहेको छ । बाइकमा इन्डिकेटर पनि ह्यांगिङ खालको छ । त्यसैगरी बाइकमा राखेर मोबाइल चार्ज गर्न सकिने सुविधा व्यवस्था गरेको छ ।
बाइक सुचारु गर्न चाबीको आवश्यकता पर्दैन तर मोबाइलमा भने सेट अप गरिएको हुनुपर्ने छ । मोबाइल अफ भएमा डिस्प्लेमा पासवर्ड हानेपछि बाइक चल्न थाल्छ ।
ससपेन्सको अगाडि र माथिको भाग चल्ने गर्दछ । तेल हाल्ने टयांकी भए पनि त्यो नभएको तर त्यसको तलपट्टि म्याग्निसियम रहेको छ । यसले ब्याट्रीलाई सहयोग गर्छ ।
यसमा सिङ्गल र डबल सिट उपलब्ध रहेको छ । पछाडिको भागमा मोनो ससपेन्सन पनि रहेको छ ।

पोखरामा बीवाईडीको नयाँ शोरूम र बीवाईडी सिलायन ७ को शुभारम्भ

ईभी स्कुटर याडियाले घटायो मूल्य

डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा लगानी वृद्धि

नयाँ फोर्थिङ फ्राइडे आफ्नो सेग्मेन्टमा सबैभन्दा किफायती मूल्यमा, प्रारम्भिक मूल्य …

मेगा मनसुन सर्भिस क्याम्प आजदेखि सुरु

क्यारीका दुई ईभी भ्यान नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक, यस्तो छ मूल्य र विशे…

जगदम्बा मोटर्सले नाइमा अटो शोमा १४ देखि १९ सिटर व्यावसायिक ईभी प्रस्तुत गर्दै

प्रतिक्रिया