एटलेटिकोमाथि रियल म्याड्रिड विजयी

काठमाडौँ- युइएफएच्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले एटलेटिको म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जित मा रोड्रीगो र ब्राहिम डियाजले एक एक गोल गरेका थिए भने एटलेटिको म्याड्रिडको लागि एक गोल जुलियन अल्भारेजले गरेका थिए ।
यो जितपछि आफ्नो घरेलु मैदानमा सम्पन्न राउण्ड १६ को पहिलो लिगमा रियल म्याड्रिडले झिनो अग्रता हासिल गरेको छ । अब दोस्रो लिग एटलेटिको म्याड्रिडको मैदानमा मार्च १३ मा हुनेछ ।
ताप्लेजुङ गोल्डकपः चर्च ब्वाइज फाइनलमा

फुटबल खेलाडी प्रीति राई जोर्डनको एतिहाद क्लबमा अनुबन्धित हुँदै

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

प्रतिक्रिया