भेस्पा/अप्रिलियाको खुसीयाली साटा–साट नयाँ वर्ष अफर

काठमाडौं- नयाँ वर्ष २०८२ को अवसरमा डेल्टा अटोकोर्पले ग्राहकहरूको लागि ‘खुसीयाली साटा–साट’ योजना ल्याएको छ । यस अन्तर्गत कम्पनीले भेस्पा/अप्रिलिया स्कुटर खरिदमा विशेष छुट र सजिलो किस्ता सुविधा तथा आकर्षक उपहारहरू प्रदान गर्ने भएको छ।
यस्तो छ अफरः
- स्कुटर खरिदमा १० हजार रूपैयाँ नगद छुट
- ४.९९ प्रतिशतमा सबैभन्दा सस्तो ब्याजदरमा इएमआई सुविधा
- स्कुटर एक्सचेन्ज गर्दा १० हजार बराबरको अतिरिक्त मूल्यांकन
त्यस्तै, हरेक खरिदमा ग्राहकले निःशुल्क हेल्मेट र किरिङ समेत प्राप्त गर्नेछन्।
साथै, छिटो र सजिलो फाइनान्स योजना पनि हुलास फेस्टिभ लिमिटेड (एचएलएफ) मार्फत उपलब्ध गराएको बताइएको छ।

पेट्रोलको मूल्य बढ्यो

गत आवमा सरकारी खर्च १५ खर्ब आठ अर्ब

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

घरेलु उद्योगबाट सफल ब्रान्डसम्म: जुलीज केक्स एन्ड पेस्ट्रिजको २२ वर्षको यात्रा

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

दसैँको मुखमा दु:ख दिइरहेको इको पहिरो (भिडियो/फोटो)

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया