राजावादीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले प्रहार गर्यो अश्रुग्यास

काठमाडौँ- काठमाडौँको तीनकुनेमा राजावादी समूहले निषेधित क्षेत्र तोडेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
शुक्रबार तीनकुनेको निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ आन्दोलनकारी अगाडि बढेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

धरानमा विमानस्थल बनाउन नसकेकोमा दुःखी छुः पूर्व मन्त्री किराती

इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी

प्रधानमन्त्री ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन

सुरक्षित पर्यटनका लागि राज्यका तर्फबाट आवश्यक पहल हुन जरूरी छ: अध्यक्ष दाहाल

शिक्षा मन्त्री भट्टराईले दिइन् राजीनामा

काक्रा आफू खाएर बियाँ अरुको निधारमा टास्नेलाई राम्ररी बुझेको छुः योगेश भट्ट…

वार्तामा बसेर विद्यालय फर्कन शिक्षकहरुलाई प्रधानमन्त्रीको आग्रह

प्रतिक्रिया