मुम्बईलाई १२ रनले पराजित गर्दै लखनउको दोस्रो जित

काठमाडौँ- लखनउले मुम्बईलाई १२ रनले पराजित गरेको छ ।
इन्डियन प्रिमियर लिग २०२५ को १६ औं खेल लखनउ सुपरजायन्ट्सले मुम्बई इन्डियन्सलाई १२ रनले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको एलएसजीले २० ओभरमा ८ विकेट गुमाएर २०३ रन बनाउन सफल भएको थियो भने २०४ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले ५ विकेट गुमाएर १९१ रनमा समेटिन विवश भएको थियो ।
पहिले ब्याटिङ गरेको लखनउले मिचेल मार्स र एडेन मार्करामको अर्धशतकको आधारमा २० ओभरमा ८ विकेट गुमाएर २०३ रन बनाएको हो ।
जवाफमा सूर्यकुमार यादवले पनि अर्धशतक प्रहार गरे पनि उनको प्रयास भने खेर गयो र मुम्बईले निर्धारित ओभरमा पाँच विकेट गुमाएर १९१ रन मात्रै बनाएर पराजय सामाना गर्न विवश भयो ।
लखनउको यो दोस्रो जित हो ।

आरआरए क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरू हुँदै,१५ छात्र टिमको सहभागिता रहने

टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_Rh2ZHCOLS0_2wiqfbmwtvltshbsnwy3u8e2sso1seh49i40zd4mato6yip69gyg0jqeslv8.jpeg)
प्रतिक्रिया