सुनको मूल्य तोलामै ५ हजार ७ सयले बढ्यो

काठमाडौँ- आज सुनको मूल्यमा भारी वृद्धि भएको छ । बिहीबार सुन प्रतितोला ५ हजार ७ सय रुपैयाँले बढेको छ ।
सुन प्रतितोला आज १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
बज सुन अन्तर्राष्ट्रिय बजारमा बढेको छ । कतिपय अन्तर्राष्ट्रिय मिडियाहरूले मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूमाथि लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि रोकेपछि सुनको मूल्य बढेको उल्लेख गरेका छन् ।

दसैँको मुखमा दु:ख दिइरहेको इको पहिरो (भिडियो/फोटो)

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

बजार बुझ्न कोरियन लगानीकर्ता नेपालमा, थाले व्यवसायीसँग छलफल

एनसेल फाउन्डेसन र आइकम नेपालबीच सहकार्य, संग्रहालय र सम्पदाको प्रवर्द्धन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सुनको मूल्य घट्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ ?

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया